नियम २५
मूल नियमावलीको नियम ५७ मा संशोधन
मूल नियमावलीको नियम ५७ को
उपनियम (१) को,–
(१) खण्ड (क) मा रहेका “पचास हजार” भन्ने शब्दहरूको सट्टा “एकलाख” भन्ने शब्द राखिएको छ ।
(२) खण्ड (ख) झिकिएको छ ।
(३) खण्ड (ग) मा रहेका “पा“चलाख रुपैया“भन्दा बढी पच्चीस लाख” भन्ने शब्दहरूको सट्टा “एक लाख रुपैया“भन्दा बढी दशलाख” भन्ने शब्दहरू राखिएका छन् ।
(४) खण्ड (घ) को सट्टा देहायको खण्ड (घ) राखिएको छ ः–
“(घ) दश लाख रुपैया“ भन्दा बढी जति सुकै रकमको काम वोलपत्र वा घटाघटबाट”